गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार मन्त्री खाणसँग राजदूत यान्छीले भेट गरेकी हुन् । खाण र यान्छीबीच दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी भएको गृहमन्त्री खाणको निजी सचिवालयले जनाएको छ ।
भेटका क्रममा कोरोनाविरुद्धको खोप नेपाल ल्याउने विषयमा पनि गृहमन्त्री खाण र राजदूत यान्छीबीच कुराकानी भएको थियो ।
Published : Sunday, 2021 August 8, 4:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया