गृहमन्त्री खाणसँग प्रधान सेनापति थापाको विदाइ भेट
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग र प्रधान सेनापति पूर्णचन्द्र थापाले विदाइ भेट गरेका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा खाण र थापाबीच भेटवार्ता भएको हो । भेटमा नेपाली सेनाका कायममुकायम प्रधान सेनापति प्रभुराम शर्माको पनि उपस्थिति रहेको थियो ।
प्रधानसेनापति थापाले भदौ २४ गतेदखि उमेर हदका कारण अनिर्वाय अवसका पाउँदै छन् । थापा साउन २५ गतेदेखि विदा बस्दै छन् ।
यसैबीच, गृहमन्त्री खाणसँग गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश संसदीय मामिलामन्त्री विन्दुकुमार थापाले भेट गरेका छन् ।
भेटमा प्रदेशको पछिल्लो कार्य प्रगति र भावी योजनाका बारे छलफल भएको गृहमन्त्री खाडाको निजी सचिवालयले जनाएको छ ।

Published : Wednesday, 2021 August 4, 8:43 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया