तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाइँका दाई प्रमोदको निधन
दिङ्ला । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँको दाईको निधन भएको छ ।
उपाध्यक्ष चापागाइँका दाई ५० वर्षीय प्रमोद चापागाइँको मंगलबार गृहजिल्ला भोजपुरमा निधन भएको हो ।
षडानन्द नगरपालिका–८ दिङ्ला निवासी प्रमोद चापागाइँको निधनप्रति नेपाली कांग्रेस भोजपुरले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
स्व.प्रमोद चापागाइँका श्रीमती र दुई छोरी छन् । स्व.चापागाइँ दिङ्लामै बस्दै आएका थिए ।
Published : Wednesday, 2021 August 4, 7:19 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया