तरुण दल भक्तपुरद्वारा निर्मला पन्तको स्मरण, दोषीलाई कारबाहीको माग
सल्लाघारी । नेपाल तरुण दल भक्तपुरले सल्लाघारीमा निर्मला पन्तको सम्झनामा मैन बत्ती बालेर स्मरण गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, तरुण दलका अध्यक्ष राजु थापा, भक्तपुर कांग्रेसका सचिव निशान ढुंगेल, तरुण दलका नगर अध्यक्ष पुरु खड्कालगायतका युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
तरुण दल भक्तपुरका अध्यक्ष निर्मला पन्तका दोषी जो भए पनि ढिलोचाँडो कानूनको कठघरामा पर्ने बताए । उनले कांग्रेस नेतृत्वको सरकारका पालामा निर्मला पन्तका दोषीहरू पक्राउ पर्ने आशा लिएका छन् ।



Published : Sunday, 2021 July 25, 11:22 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया