भक्तपुरमा प्रहरीलाई रड प्रहार खोज्ने पक्राउ
भक्तपुर । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–९ च्यामासिंहस्थित ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
च्यामासिंह बस्ने सल्यान घर भएका २२ वर्षीय अजय राउतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानामा महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएका प्रहरीलाई अचानक रड प्रहार गर्न खोजे पश्चात उनलाई रडसहित प्रहरीले पक्राउ गरेको हो ।
Published : Saturday, 2021 July 24, 11:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया