भण्डारीद्वारा गण्डकीमा यी ४ युवालाई तरुण विभागमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागका प्रमुख शंकर भण्डारीले तरुण विभागको गण्डकी प्रदेश सदस्यमा ४ जना युवाहरूलाई मनोनीत गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भण्डारीले चन्द्रकुमार घर्ती मगर, अञ्चल शाही, रेमबहादुर छन्त्याल र बेगबहादुर थापा मगरलाई गण्डकी प्रदेश सदस्यमा मनोनीत गरेका हुन् ।
कांग्रेसले आफ्नो संगठनलाई देशभरि विस्तार गरिरहेका बेला भण्डारीले गण्डकी प्रदेशका चार जना होनहार युवाहरूलाई विभागका मनोनीत गरेका छन् । भण्डारीले तरुण युवाहरूलाई कांग्रेसमा इमान्दारिताका साथ काम गर्न निर्देशन समेत दिएका छन् ।


Published : Friday, 2021 July 23, 10:24 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया