गृह मन्त्रीमा खाण आउनेवित्तिकै ९८ जना सईहरूको ईन्स्पेक्टरमा बढुवा, को–को बने ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षकहरू (सई) लाई प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको बैठकले बिहीवार प्रहरी नियमावली २०७१ संशोधनसहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा सिफारिस गरेको हो ।
नेपाली कांग्रेस नेतृत्वको सरकार आउनेवित्तिकै प्रहरीभित्र लामो समयदेखि अन्यायमा परेका साईहरूलाई बढुवा गरेर न्याय गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले ठूला दर्जाका प्रहरीलाई भन्दा पनि साना दर्जाका प्रहरीको समस्यालाई आफूले सुनुवाई गर्ने पदभार ग्रहण गरेका दिन भनेका थिए ।




Published : Friday, 2021 July 23, 8:20 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया