वीपी अलराउण्डर भर्सटायल व्यक्तिः शेरबहादुर देउवा
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला अलराउण्डर भर्सटायल व्यक्ति भएको बताएका छन् ।
बुधबार ३९औँ वीपी स्मृति दिवसमा अवसरमा आयोजना गरिएको भर्चुअल संवादमा उनले वीपी कोइराला समाजवादी व्याख्याता रहेको बताए ।
देउवाले भने, ‘उहाँको क्षमता भनी साध्य छैन । वीपी कोइरालाको भाषणले कांग्रेसलाई प्रेरणा मिलेको छ ।’
‘सानो देशको ठूलो मान्छे मैले भन्ने गरेको छु’, उनले भने, ‘उहाँको विचार बुझाउन सक्यौं भने हाम्रो पार्टी अझै सशक्त बन्नसक्छ ।’
Published : Wednesday, 2021 July 21, 4:17 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया