प्रधानमन्त्री देउवाद्वारा खातीलाई महान्यायाधिवक्तामा नियुक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको कानूनी सल्लाहकार अर्थात महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गरेका छन छन् ।
प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।
खाती नेपाली कांग्रेस निकटका कानून व्यवसायी हुन् । अधिवक्ता खाती नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।

Published : Thursday, 2021 July 15, 7:38 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया