कांग्रेसले दियो खाणलाई गृहको जिम्मेवारी, यी हुन् दुई मन्त्री
काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाण गृह मन्त्री बन्ने पक्का भएको छ ।
कांग्रेसका प्रमुख सचेतक समेत रहेका खाणलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
खाणसहित कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि मन्त्रीको शपथ लिने बताइएको छ ।
कार्कीलाई संसदीय मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिने तय भएको स्रोतले जनाएको छ ।
Published : Tuesday, 2021 July 13, 6:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया