यी हुन् माओवादीका दुई मन्त्री
काठमाडौं । माओवादी केन्द्रले सरकारमा दुई जना मन्त्री पठाउने निर्णय गरेको छ ।
मंगलबार माओवादीको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका हुन् । शर्मालाई अर्थ र भुसाल उर्जा मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गरेपछि मन्त्रीहरूलाई पनि शपथ गराइनेछ ।
Published : Tuesday, 2021 July 13, 6:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया