काठमाडौं, कपिलवस्तुसहित देशभरि कांग्रेसद्वारा दीप प्रज्वलन
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनको निर्णय बदर गरेको समर्थनमा काठमाडौं उपत्यकासहित देशभरि प्रदर्शन र दीप प्रज्वलन भएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, कपिलवस्तु, दाङसहितका जिल्लाहरूमा दीप प्रज्वलन गरिएको छ ।
कपिलवस्तुको कृष्णनगरमा कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहसहितका स्थानीय नेताहरूले दीप प्रज्वलन गरेका छन् ।




Published : Monday, 2021 July 12, 10:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया