जसपाका नेता यादवको पहलमा कल्याणपुरको डोकहा सडकमा ढलान
कल्याणपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का वरिष्ठ नेता एवम् निवर्तमानमन्त्री राजकिशोर यादवले सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–११ डोकहा टोलको सडकमा ढलान गरिदिएका छन् ।
नेता यादवले सांसद विकास कोषको रकमबाट सडकलाई ढलान गरिदिएका हुन् । सडक कच्ची भएका कारण सर्वसाधारणलाई हिँड्न समस्या थियो ।
नेता यादवले सडकलाई ढलान गर्न बजेट छुट्याइदिएका थिए । जसपाका स्थानीय नेताहरूको सहयोगमा सडक ढलान भएको छ ।
आफ्नो क्षेत्रको विकासमा नेता यादवले विशेष ध्यान दिँदै आएका छन् । प्राथमिकताका आधारमा उनले बजेट दिएर विकासका काममा सहयोग गर्दै आएका छन् ।





Published : Tuesday, 2021 July 6, 12:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया