दोलखाका खतिवडा तरुण विभागको प्रदेश सदस्यमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेस तरुण विभागका प्रमुख शंकर भण्डारीले पर्वत खतिवडालाई बागमती प्रदेशको सदस्यमा मनोनयन गरेका छन् ।
दोलखा जिल्लाको कालिञ्चोक– २ निवासी खतिवडालाई विभागको बागमती प्रदेश सदस्यमा मनोनयन गरिएको पत्रमा उल्लेख छ ।
विभागका प्रमुख भण्डारीले सदस्य खतिवडालाई जिम्मेवारी अनुसार नेपाली कांग्रेसको संगठन निर्माणमा ईमान्दारिताका साथ लाग्न निर्देशन समेत दिएका छन् ।
Published : Monday, 2021 July 5, 11:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया