दाङ कांग्रेसका नेता घिमिरे शुभेच्छुक संस्था समन्वय विभागमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा दाङ कांग्रेसका युवा नेता कमलकिशोर घिमिरे मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले घिमिरेलाई बिहीबार विभागको सदस्यमा मनोनीत गरेका हुन् । दाङ कांग्रेसका सचिव समेत भइसकेका घिमिरे लोकप्रिय युवा नेता हुन् ।
यसैबीच, दाङबाट यो विभागमा हेमन्त मल्ल पनि सदस्यमा मनोनीत भएका छन् ।
Published : Thursday, 2020 September 3, 7:42 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया