अपराध महाशाखाबाट बिदा भए एसपीद्वय भट्टराई र बोगटी
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंका प्रहरी उपरीक्षक (एसपी)द्वय सन्तोषकुमार भट्टराई र होबिन्द्र बोगटी विदाइ भएका छन् ।
महाशाखाको कार्यालय नयाँ बानेश्वरमा बिहीबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले एसपीद्वय भट्टराई र बोगटीलाई बिदाइ गरेका हुन् । भट्टराई र बोगटीको सरुवा भएपछि बिदाइ गरिएको हो ।
महाशाखामा कार्यरत एसपी भट्टराईको जिल्ला प्रहरी कार्यालय पाल्पा र एसपी बोगटीको जिल्ला प्रहरी कार्यालय स्याङजामा सरुवा भएको छ ।
Published : Thursday, 2020 August 27, 6:49 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया