समाजवाद कांग्रेसले ल्याउँछ, कम्युनिस्टहरूले सक्दैनन्ः सिटौला
चन्द्रगढी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार नेपालीहरूको साझा सरकार बन्न नसकेको आरोप लगाएका छन् ।
झापाको चन्द्रगढीमा बुधबार आयोजित कार्यक्रममा नेता सिटौलाले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि कांग्रेसको विकल्पमा कुनै दल नरहेको बताए ।
‘कोरोना महामारीको संकटका बेलामा सरकारले जनताको पीडा सम्बोधन गर्न सकेको छैन’, उनले भनेका छन् ।
नेता सिटौलाले समाजवाद कागजमा होइन व्यवहारमा ल्याउन कांग्रेस बाहेक अन्य दलले नसक्ने बताए ।
Published : Wednesday, 2020 August 26, 10:54 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया