सबै सुतेका बेला बझाङसहितका जिल्लामा भूकम्पको धक्का
धनगढी । कोरोना महामारीका बेला सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ९ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर भूकम्पको धक्का महशुस गरिएको हो । केन्द्रका अनुसार ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।
भूकम्पको धक्का बझाङ, डोटी लगायतका पहाडी जिल्लामा महशुस भएको छ ।
Published : Tuesday, 2020 August 25, 11:36 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया