पाल्पा प्रहरी प्रमुखमा एसपी भट्टराईको सरुवा
काठमाडौं । महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सन्तोषकुमार भट्टराईको जिल्ला प्रहरी कार्यालय पाल्पामा सरुवा भएको छ ।
प्रहरी हेडक्वाटरले ४९ जना एसपीहरूको बिहीबार सरुवा गर्ने क्रममा भट्टराईलाई पाल्पा प्रहरी प्रमुखको जिम्मेवारीसहित सरुवा गरेको हो ।
यसअघि, भट्टराईले विभिन्न जिल्लाहरूको कमाण्ड सम्हालीसकेका छन् ।
Published : Friday, 2020 August 21, 7:09 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया