पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित देशभरि ६ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको बताए ।
उनले काठमाडौंमा १ महिला, मकवानपुरमा १ पुरुष, सप्तरीमा १ पुरुष तथा पर्सामा एक महिला र दुई पुरुषको मृत्यु भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।
Published : Thursday, 2020 August 20, 4:56 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया