कांग्रेस नेता खतिवडाद्वारा सुनितालाई २ लाख ४० हजार आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले मिर्गौलापीडित ओखलढुंगा जिल्ला निवासी सुनिता दर्जीलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
खतिवडाले बुधबार काठमाडौंको कपनमा सुनितालाई २ लाख ४० हजार रुपियाँ हस्तान्तरण गरेका हुन् । जापानमा बस्ने नेपालीहरूले संकलन गरेर गीतालाई पठाइएको रकम खतिवडाले उपलब्ध गराएका छन् ।
ओखलढुङा सेवा समाज जापनका निरज कार्कीको संयोजनमा आर्थिक सहयोग संकलन गरिएको थियो ।
मोलुङ–२ लामीडाँडाका भोजबहादुर दर्जी र गीता दर्जीकी छोरी सुनिता दर्जीलाई २ लाख ३६ आर्थिक सहयोग गरिएको छ ।

नेपाली कांग्रेसका नेता खतिवडाले जापानमा बसेर पनि सुनिता दर्जीको उपचारमा चिन्ता जनाएर आर्थिक सहयोग पठाउने निरज कार्कीसहितका सबै नेपाली दाजुभाई तथा दिदीबिहनीहरूलाई धन्यावाद दिएका छन् । उनले सुनिताको स्वास्थ्य लाभको कामना गरेका छन् ।
खतिवडाले यसअघि पनि सुनिताकाे उपचारमा विभिन्न खालका सहयाेग गरिसकेका छन् ।
सुनिताले जापानबाट आफ्नो सहयोगका लागि आर्थिक सहयोग संकलन गरेर पठाएकोमा कार्कीसहितका नेपालीहरूलाई धन्यावाद दिएकी छिन् ।
भोजबहादुर दर्जीको परिवरमा ५ जना छोरी छन् । तीमध्य दुई छोरीका दुबै मिर्गौला फेल भएका छन् । आर्थिक अभावम एउटी छोरीको निधन भइसकेको छ ।
अर्की छोरी सुनिता दर्जीको काठमाडौंको टिचिङ्ग अस्पतालमा उपाचार भइरहेको छ ।
000
जापान संयोजक
रबिन कार्की(मोलुॅंग-२)ओखलढुॅंगा हाल जापान
निरेश कार्की ( मोलुॅंग-२) ओखलढुॅंगा हाल जापान
जापानबाट ओखलढुॅंगा सेवा समाज जापानको सहयोगमा
जम्मा 215151 ¥= नेपाली रू 240000
सहयोगीमनहरू
१. निरेस कार्की 10000¥ ओ.जी. मोलुॅंग-२ हाल जापान
२. रबिन कार्की 10000¥ ओ.जी. मोलुॅंग-२ हाल जापान
३. जीवन कार्की 10000¥ ओ.जी. मोलुॅंग-१ हाल जापान
४. विमल कार्की 3000¥ ओखलढुॅंगा हाल जापान
५. सन्तोष बानियाँ 3000¥ ओ.जी.सिनपा हाल जापान
६. सोभा कार्की 5000¥ ओ.जी. मोलुॅंग-१हाल जापान
७. बाबुराम मगर 3000¥ रामेछाप हाल जपान
८. नबराज गुरूंग 5000¥ ओखलढुंगा हाल जापान
९. बिबिसा चैलागाई 2222¥ ओखलढुंगा हाल जापान
१०. हीरा काफ्ले 2000¥ ओ.जी. मोलुॅंग-२ हाल जापान
११. राजन तिम्सीना 2000¥ ओखलढुॅंगा हाल जापान
१२. देबेन्द्र परियार 1000¥ हाल जापान
१३. रमन बिष्ट 2000¥ मकवानपुर हाल जापान
१४. Bishnu lengden 5000¥ काठमाडाैं हाल जापान
१५. दिनेश चैधरी 3000¥ बटवल हाल जापान
१६. प्रबेश कुईकेल 5000¥ काभ्रे हाल जापान
१७. मुकुन्द दाहाल 10000¥ सॅंखुवासभा हाल जापान
१८. संजय गुरूंग 3000¥ हाल जापान
१९. अजय लामा 2000¥ हाल जापान
२०. सीमा के सी 3000¥ ओखलढुॅंगा हाल जापान
२१. मीराज राना 3000¥ बुटबल हाल जापान
२२. झिंगे माछा नेपाली नाम 5000¥ जापानिज
२३. सुरेस तामाङ 5000¥ नुवाकोट हाल जापान
१४. सुरज तामाॅंग 2000¥ हाल जापान
२५. फडिन्द्र पाहाडि 3000¥ ओखलढुॅंगा हाल जापान
२६. सन्देश खड्का 3000¥ ओ.जी. ज्यामिरे हाल जापान
२७. साजन श्रेष्ठ 5000¥ ओ.जी. मोलुॅंग-२ हाल जापान
२८. सुनिल कार्की 2000¥ ओ.जी.मोलुॅंग-२ हाल जापान
२९. संयोग श्रेष्ठ 5000¥ मकवानपुर राईगाॅंउ हाल जापान
३०. सुनिल केसी 1000¥बागलुङ हाल जापान
३१. शशि बानियाॅं 5000¥ ओ.जी. मोलुॅंग-२ हाल जापान
३२. धन ब थापा 3000¥ ओखलढुॅंगा हाल जापान
३३. दिलीपबाबु सिवा 2000¥ झापा हाल जापान
३४. घनश्याम दाहाल 2000¥ ओ.जी. मोलुॅंग-२ हाल जापान
३५. सुरजराज भण्डारी 5000¥ खोटाॅंग हाल जापान
३६. राजन सेडाई 5000¥ हाल जापान
३७. ललिता केसी 1000¥ बनेपा हाल जापान
३८. चन्दिका खड्का 1000¥ दोलखा हाल जापान
३९. अन्जना खड्का 1000¥ चितवन हाल जापान
४०. मनोज कुवर श्रेष्ठ 3000¥ रामेछाप हाल जापान
४१. सुरेश घिमीरे 2000¥ ओखलढुॅंगा हाल जापान
४२. इन्दु कार्की 3000¥ ओ.जी डडुवा हाल जापान
४३. ओमराज बानियाॅं 5000¥ ओ.जी ढुस्के हाल जापान
४४. इश्वर केसी 3000¥ बागलुङ हाल जापान
४५. बसन्त घर्तिमगर 3000¥ सुर्खेत दशरथपुर हाल जापान
४६. दीपक खड्का 3333¥ दोलखा जीरी हाल जापान
४७. राजन खड्का 2500¥ पाॅंचथर हाल जापान
४८. जीवन चैहान 2000¥ झापा हाल जापान
४९. DAISI DAINEL5000¥ बुटवल हाल जापान
५०. कुमार बन 1000¥ सोलुखुम्बु हाल जापान
५१. दीपक न्यौपाने 1000¥ हाल जापान
५२. ललितजंग कार्की 1000¥ काठमाडाैं हाल जापान
५३. मुकेश पोख्रेल3000¥ भरतपुर हाल जापान
५४. लाल कार्की5000¥ओ.जी. मोलुॅंङ-२ हाल थाईलैंड
५५. आशिष पोख्रेल 3000¥ इटहरी हाल जापान
५६. दीपक सापकोटा 1000¥ बुटवल हाल जापान
५७. सोनीया र सन्ध्या खराल 1000¥ गुल्मीमुसीकोट हाल जापान
५८. कृष्ण थापा 2000¥ गैंडाकोट हाल जापान
५९. नारायण कॅंडेल 2000¥ बागलुङ हाल जापान
६०. युबराज ओली (भासकर) 3000¥ हाल जापान
६१. Aasu Bhandari 1000¥ पोखरा हाल जापान
६२. संगीता राई 5000¥ भोजपुर हाल जापान
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया