कोरोनाबाट पछिल्लो २४ घण्टामा छ जनाको मृत्यु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ ।
मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा डा.गौतमले दुई परुष र चार महिलाको निधन भएको जानकारी दिए ।
मृत्यु हुनेमा काठमाडौं र बर्दियामा १–१ जना पुरुष रहेका छन् । मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १–१ जना महिला रहेको उनले बताए ।
योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट १२० जनाको मृत्यु भएको छ ।
Published : Wednesday, 2020 August 19, 6:12 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया