हुम्लामा पहिरोबाट ५ घरमा क्षति, ४८ घर जोखिममा
हुम्ला । हुम्ला जिल्लाकाे अदावचुली गाउँपालिका-५ काखे र वारीगाउँमा सोमबार बिहान आएको पहिरोको कारण ५ वटा घर पूर्णरूपमा क्षति भएका छन् ।
अन्य ४८ घरहरू पहिराेकाे उच्च जोखिममा रहेकाे हुम्ला प्रहरीले छन् ।
प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।
Published : Tuesday, 2020 August 18, 6:15 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया