कांग्रेस नेता डा.महतका सवारी चालकलाई कोरोना
काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतका सवारी चालकलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।
डा.महतका सवारी चालकको नमूना संकलन गरेर परीक्षण गर्दै कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
चालकलाई कोरोना देखिएपछि डा.महतको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको स्रोतले जनाएको छ ।
Published : Sunday, 2020 August 16, 11:26 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया