कांग्रेस केन्द्रीय सदस्य बस्नेतका बुबाको निधन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतका बुबा खड्गबहादुर बस्नेतको निधन भएको छ ।
खेलकुद विभागका संयोजक समेत रहेका बस्नेतका बुबाको शुक्रबार बिहान काठमाडौंमा ८४ वर्षको उमेरमा निधन भएको आफन्तले जनाएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य धनराज गुरूङले ट्वीट गर्दै बस्नेतका बुबाकाे निधन भएकाे उल्लेख गरेका छन् ।
Published : Friday, 2020 August 7, 6:37 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया