काठमाडौं उपत्यकामा ४५ सहित २७४ जनामा कोरोना
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २७४ जना संक्रमित भेटिएका छन् ।
मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ४५ सहित २७४ जना संक्रमित भेटिएको जानकारी दिए ।
भक्तपुरमा २, काठमाडौंमा ४१ र ललितपुरमा २ जना कोरोना संक्रमित भेटिएको प्रवक्ता डा.गौतमले बताए ।
प्रवक्ता डा.गौतमले २४ घण्टामा २ सय २७ जना डिस्चार्ज भएको जानकारी दिए । योसँगै नेपालमा निको हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ ।
Published : Thursday, 2020 July 30, 4:53 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया