७९६ प्रहरी जवान हवल्दारमा बढुवा (नाम)
काठमाडौं । नेपाल प्रहरीले ७ सय ९६ जना प्रहरी जवानलाई प्रहरी हवल्दार पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिले ७९६ जना जवानलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ ।
बढुवाका लागि रामनरेश चौधरी पहिलो नम्बरमा प्रहरी चौकी कालीदह, रुपन्देहीका परेका छन् । दोस्रो नम्बरमा प्रहरी चौकी चिचिला संखुवासभाका रहेका छन् ।
तेस्रो नम्बरमा वडा प्रहरी कार्यालय विराटनगर मोरङका दलकेशर श्रेष्ठ रहेका छन् । सबैभन्दा पुच्छारमा ७९६औँ स्थानमा प्रहरी चौकी विरपुर रुद्रपुर चोक कपिलवस्तुका रामबहादुर कुँवर रहेका छन् ।

Published : Tuesday, 2020 July 28, 10:49 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया