प्रहरीका ६६ जना नायब निरीक्षकहरूको सरुवा (नाम)

काठमाडौं । नेपाल प्रहरीका ६६ जना नायब निरीक्षक (साई)हरूको सरुवा र पदस्थापना भएको छ ।

प्रहरी हेडक्वारटका अनुसार प्राविधिक प्रहरी नायब निरीक्षक पदमा बढुवा तथा पदस्थापना भएकाहरूको शुक्रबार सरुवा वा र पदस्थापना गरिएको हो ।

साउन २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी समूह, ईञ्जिनियरिङ, उप–समूहअन्तर्गत सञ्चारतर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा बढुवा भएकाहरूको पदस्थापना र सुरुवा भएको हो ।

Published : Friday, 2020 July 17, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया