काठमाडौं उपत्यकामा आइतबार थप ३० जना कोरोना संक्रमित भटिए
काठमाडाैं । लकडाउन खुकुलाे भएसँगै काठमाडौं उपत्यकामा आइतबार थप ३० जना कोरोना संक्रमित भटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडाैं उपत्यकामा ३० जना संक्रमित फेला परेकाे बताएका हुन् ।
उनका अनुसार काठमाडौंमा २७, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित भेटिएका छन् ।
योसँगै काठमाडाैंमा १३०, ललितपुरमा १९ र भक्तपुरमा २९ जना काेराेना संक्रमित रहेका छन् ।
Published : Sunday, 2020 July 5, 7:35 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया