मान्छेहरू भित्रिएसँगै काठमाडौंमा मंगलबार १२ जनामा कोरोना
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना संक्रमित भेटिएको जानकारी दिए ।
काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको छ । ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।
Published : Tuesday, 2020 June 30, 5:41 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया