यी हुन् सईबाट ईन्स्पेक्टर बन्ने प्रहरीका ७३ जना भाग्यमानीहरू (नाम)
काठमाडौं । नेपाल प्रहरीका ७३ जना नायब निरीक्षकहरू (सई)लाई प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदमा बढुवाको सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार राति ७३ जनालाई ईन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार ७३ जना प्रहरी नायब निरीक्षक (सई)हरू अब ईन्स्पेक्टर बन्नेछन् ।

Published : Saturday, 2020 June 6, 6:46 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया