तरुण दलका उपाध्यक्ष चापागाइँ हङकङमा
हङकङ । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँ नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन हङकङ आइपुगेका छन् ।
हङकङमा रहेका चापागाइँलाई जनसम्पर्क समितिका पदाधिकारीहरूले विमानस्थलमा शनिबार स्वागत गरेका थिए ।
उनले शनिबारदेखि नै जनसम्पर्क समितिका सदस्यहरूसँग भेटघाट र परामर्श गर्नेछन् ।
नेपाली कांग्रेसको जनसम्पर्क समिति हङकङले राखेका कार्यक्रमहरूमा सहभागी हुने तरुण दलका उपाध्यक्ष चापागाइँले जानकारी दिएका छन् ।
Published : Saturday, 2019 August 31, 7:51 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया