लुम्बिनी प्रदेश सभाको अधिवेशन आह्वान
मसुरिया । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक यही माघ १३ गते बस्ने भएको छ ।
माघ १३ गते बिहान ९ बजे बैठक बस्ने प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन् । बैठकमा सहभागी हुन प्रदेश सभा सदस्यहरूलाई सूचना दिइसकिएको मगरले बताए ।
लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको मगरले जारी गरेको सूचनामा उल्लेख छ ।
Published : Saturday, 2026 January 24, 7:25 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया