युवाहरूबीच लोकप्रिय मिलन गुरुङद्वारा गोरखा २ मा उम्मेदवारी दर्ता
गोरखा । एमालेका नेता मिलन गुरुङ (चक्रे मिलन)ले गोरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार निर्वाचन कार्यालय पुगेर गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् । उनले पार्टीका नेता तथा कार्यकर्ताहरूसहित नाराबाजीसहित मनोनयन दर्ता गराएको गोरखा एमालेले जनाएको छ ।
युवाहरूका बीच लोकप्रिय रहेका गुरुङ समाजसेवी पनि हुन् । गोरखा २ मा उनको घर पनि पर्छ ।
Published : Wednesday, 2026 January 21, 12:26 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया