केन्द्रीय समिति बैठकको समय परिवर्तन, गगन–विश्वद्वारा पार्टी फुटाउन अन्तिम तयारी
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकको समय केही पछाडि सारेका छन् ।
मंगलबार बिहान ११ बजे पार्टी कार्यालय, सानेपामा बस्ने भनिएको बैठक ११ बजेसम्मका लागि सारिएको छ ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा पार्टी विभाजन गर्न लागेका विषयमा छलफल हुनेछ । आवश्यक पर्दा कांग्रेस विभाजन गर्न गतिविधि गर्ने महामन्त्रीद्वय थापा र शर्मालाई कारबाही गर्ने तयारी भएको छ ।
Published : Tuesday, 2026 January 13, 12:09 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया