इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग टोटनहाम पराजित
लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग टोटनहाम १–० पराजित भएको छ ।
युरोपमा भएको खेलको ३४औं मिनेटमा जोआओ पेड्रोले गरेको एकमात्र गोल नै चेल्सीको जितमा निर्णायक बनेको हो ।
जितपछि १० खेलमा १७ अंक जोडेको चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । हारका बाबजुद टोटनहाम १७ अंकका साथ गोलअन्तरका आधारमा चौथोमा छ ।
Published : Sunday, 2025 November 2, 9:36 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया