नारायणगढ–मुग्लिन सडकखण्डन दुईतर्फी सञ्चालन, सतर्कता अपनाउन आग्रह
भरतपुर । वर्षात् भएपछि पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
शुक्रबार बिहान ०८ः४० बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवगमन अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय, मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सुचारु भएको बताए ।
सडक विभागको मेसिनले पहिरो पन्छाएपछि बिहान साढे १० बजेदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको उनले जानकारी दिएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
Published : Friday, 2025 October 31, 12:59 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया