संसद् भवनबाट चोरी भएको सामानहरू फिर्ता गर्न अनुरोध
काठमाडौं । संघीय संसद् सचिवालय जेनजी आन्दोलनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ ।
सोमार सूचना जारी गरेर संघीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान फिर्ता गर्न आग्रह गरेको हो । संसद भवनबाट अनधिकृत व्यक्तिहरूले सामानहरू लगेको भन्दै ती सामान फिर्ता गर्न सूचनामा भनिएको छ ।
सूचनामा भनिएको छ, ‘उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ÷सूचना दिने व्यक्तिको परिचय गोप्य राखिनेछ ।’
Published : Monday, 2025 September 15, 1:26 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया