दबाबपूर्ण खेलमा रियल मड्रिडलाई जित
लण्डन । रियल मड्रिडले दबाबपूर्ण खेलमा २–१ गोल अन्तरले जित हात पारेको छ ।
शनिबार रातिको खेलमा एम्बाप्पेले एक गोल गरे । अर्को गोलमा असिस्ट गर्दै १० खेलाडीमा सीमित रियल मड्रिडलाई रियल सोसिडाडविरुद्ध कठिन जित दिलाए ।
सोसिडाडका मिकेल गोतीले ब्याक पासमा गरेको गल्तीको फाइदा उठाउँदै फ्रान्सेली स्ट्राइकर एमबाप्पेले यस सिजनको चौथो गोल गरेका हुन् । ३२औँ मिनेटमा डिफेन्डर डिन हुइजसेन रातो कार्ड खाँदा मड्रिड १० खेलाडीमा सीमित भयो ।
Published : Sunday, 2025 September 14, 10:43 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया