चीनमा हुने ताईक्वाण्डोमा ३ नेपाली खेलाडीले भाग लिने
काठमाडौं । चीनको निंगबो शहरमा आयोजना हुन गइरहेको एशियन आईटीएफ ताईक्वाण्डो प्रतियोगितामा नेपालका दुई जना खेलाडी र एकजना प्रशिक्षक सहित तीन सदस्यीय टोलीले सहभागिता जनाउने भएका छन् ।
अगस्ट १६–१७ मा प्रतियोगिता हुन लागेको छ । पुरुष व्यक्तिगत स्पाइरिङ्ग ५८–६२ केजीतर्फ नेपालका प्रभुराम के.सी. र ७२–७४ केजीतर्फ सस्मन बस्नेतले प्रतिशपर्धा गर्नेछन् ।
आफ्ना खेलाडीहरूलाई निंगबो सहरको स्थानीय क्लबमा केही दिनदेखि प्रशिक्षण गराइरहेका टीम प्रशिक्षक तथा ताईक्वाण्डो आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेत प्रतियोगितामा आफ्ना खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी नेपालको लागि पदक जित्नेमा आशावादी रहेको बताएका छन् ।
Published : Friday, 2025 August 15, 9:13 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया