रविन्द्रद्वारा भारतीय फाइटर नकआउट, जिते एमएमएको उपाधि (भिडियो)
नोएडा । नेपालका रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन् ।
शनिबार राति भारतको नोएडामा भएको प्रतिस्पर्धामा रविन्द्रले प्रतिस्पर्धीलाई नकआउट गर्दै उपाधि जितेका हुन् ।
एमएमए फाइटर रविन्द्रले म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गरेका छन् ।
रविन्द्रले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए । रविन्द्रले कोरेनलाई नोएडामा हराएसँग रविन्द्रको यो प्रोफेसनल फाइटमा नवौं जित हो ।
जितले ढाँटलाई एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट दिलाएको छ ।
Published : Sunday, 2025 August 3, 8:38 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया