उपेन्द्र यादवद्वारा नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशनको उद्घाटन
गोदावरी । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेवाः राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशनको उद्घाटन गरेका छन् ।
शनिबार ललितपुरको गोदावरीमा आयोजित कार्यक्रमको अध्यक्ष यादवले अधिवेशनको उद्घाटन गरेका हुन् ।
गोदावरी नगरपालिका–१४, स्थित ठैबको ता–फल्चाको प्राङ्गणमा बिहान ८ बजेदेखि नेवार समुदाको स्थानीय पहिरन र संस्कृति झल्किने गरि सयौँको संख्यामा ¥याली निकालिएको थियो ।
अध्यक्ष यादवको प्रमुख आतिथ्य र केन्द्रीय उपाध्यक्ष बिद्युत बज्राचार्यको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेतृत्वसहित काठमाडौं उपत्यकाका सयौँ स्थानीय नेवार समुदायको बाक्लो उपस्थिति रहेको छ ।
Published : Saturday, 2025 June 14, 10:28 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया