थाइल्याण्डमा मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक
काठमाडौं । थाइल्याण्डको चाङमाइमा आयोजना भइरहेको २९औं थाईल्याण्ड मास्टर्स एथलेटिक्समा नेपालले दुई पदक हात पार्न सफल भएको छ ।
नेपालको लागि मास्टर्सतर्फ यो ठूलो उपलब्धि हो । नेपालका खेलाडी कृष्णप्रसाद सिग्देले लङ्गजम्पतर्फ रजत पदक हात पार्न सफल भएका छन् ।
नेपाली टोलीका व्यवस्थापक भैरव शाहीका अनुसार अर्को पदक गिर्वाणविक्रम शाहले प्राप्त गरेका छन् । शाहले १५ सय मिटल दौडमा कास्य पदक प्राप्त गरेको ब्यवस्थापक शाहीले बताए ।
Published : Saturday, 2025 February 15, 1:06 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया