सहमहामन्त्रीले कीर्ते गरी २ पटक अध्यावधि गर्दा पनि २.० कांग्रेसको लक्ष्य पुगेन, अध्यावधिमै घोटाला
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री डा.डिला संग्रौला पन्तले क्रियाशील सदस्यता दुई पटक अध्यावधि गरेको खुलासा भएको छ ।
भृकुटीमण्डपको भेला अर्थात् कथित विशेष महाधिवेशनबाट गगन थापासँग मिलेर नेपाली कांग्रेसलाई हाइज्याक गरेर सहमहामन्त्री बनेकी संग्रौला आफैले सार्वजनिक गरेका अध्यावधिका दुई वटा कार्डले अध्यावधिमा पनि कीर्ते गरेको रहस्य बाहिर आएको हो । अध्यावधिमा समेत कीर्ते भएका प्रमाणहरू सार्वजनिक हुन थालेपछि बदलिएको कांग्रेस अथात् २.० कांग्रेसको बेहाल भएको छ ।
महामन्त्री प्रदीप पौडेल समूहले अध्यावधि २ लाखले गरेको दाबी गरेको छ । तर, सानेपा निकट उच्च स्रोतले करीव ६५ हजारले मात्रै अध्यावधि गरेको जनाएको छ ।
कथित विशेष महाधिवेशनमा कीर्ते हस्ताक्षर गरेको आरोप लागेकै थियो । क्रियाशील सदस्यता अध्यावधिमा पनि कीर्ते गरेको प्रमाणहरू बाहिर आइरहेका छन् ।
अध्यावधिका बहानामा एउटै घरका परिवारले दोहोराएर, तेहराएर अध्यावधि गर्दा समेत गगन थापाको अध्यावधि प्रकरणले हावा खाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया