लेखकको टिकट खोसेर अर्को क्षेत्रबाट ल्याइएका हरिलाई प्रदान
काठमाडौं । गगन थापा नेतृत्वको कांग्रेसले कञ्चनपुर–३ मा रमेश लेखकलाई टिकट नदिएर हरि बोहरालाई उम्मेदवार बनाएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका नेता लेखक निर्वाचन लड्दै आएको क्षेत्रबाट गगन कांग्रेसले बोहरलाई उम्मेदवार बनाएको हो ।
अहिले आफू टिकट लिइरहेको प्रतिक्रिया दिएका छन् । उनी कांग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन् । बोहरालाई अर्को क्षेत्रबाट ल्याएर नेता लेखकको टिकट खोसेर गगन कांग्रेसले दिएको छ ।
नेता बोहराले टिकट पाउँदा पूर्वगृहमन्त्री लेखक कांग्रेसबाट चुनावी प्रतिस्पर्धाबाट वञ्चित भएका छन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता लेखक ३० हजार ५७५ मतसहित विजयी भएका थिए ।
Published : Tuesday, 2026 January 20, 1:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया