पूर्वकप्तान खड्का राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौं । पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त भएका छन् ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले खड्कालाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । एन्फाले बंगलदेशविरूद्धको मैत्रीपूर्ण खेल र एएएफसी एसियन कप छनोटको खेलका लागि खड्कालाई मुख्य प्रशिक्षक तोकिएको छ ।
यसअघि मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका थिए । एसियन कप छनोटमा नेपालले लगातार चार हारसँगै बाहिएसँगै उनले पद त्यागेका थिए ।
राष्ट्रिय टोलीका पूर्वकप्तान तथा फरवार्ड खड्काले अब आगामी कात्तिक २७ गते बिहीबार नेपाल र बंगलादेशबीच फिफा विन्डोमा अन्तर्राष्ट्रिय खेलबाट नेपाली टोली सम्हाल्नेछन् ।
Published : Friday, 2025 October 31, 5:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया