पोखरामा वुमन्स भलिबल लिगको उद्घाटन
पोखरा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वुमन्स भलिबल लिगको उद्घाटन गरेका छन् ।
शनिबार पोखरामा मन्त्री चौधरीले प्रतियोगिताको उद्घान गरिएको ओलम्पिक कमिटीका प्रवक्ता समिम मियाँ अन्सारीले बताए । प्रतियोगितामा ७ वटा प्रदेश सहभागी छन् । टिममा विदेशी खेलाडीहरू पनि रहेको अन्सारीले बताए ।
शनिबारदेखि शुरु भएको भलिबल प्रतियोगिताको फागुन २८ गते फाइनल रहेको छ । उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री, पोखरा महानगरपालिकाका मेयर, ओलम्पिक कमिटीका प्रवक्ता अन्सारीको उपस्थिति रहेको थियो ।
Published : Friday, 2025 September 5, 9:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया