परराष्ट्रमन्त्री डा.राणासँग बेलायतकी संसदीय उप–सचिव हेमनद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग बेलायतकी संसदीय उप–सचिव ब्यारोनेस हेमनले भेट गरेकी छिन् ।
शुक्रबार काठमाडौंमा डा.राणा र हेमनबीच भएको शिष्टाचार भेटमा नेपाल र बेलायतबीच लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्धका विषयमा कुराकानी भएको छ ।
‘म नेपाललाई बेलायतको निरन्तर सहयोगको लागि आभारी छु,’ डा.राणाले भनेकी छिन्, ‘बेलायतकी संसदीय उप–सचिव ब्यारोनेस हेमन ज्यूको नेपालमा सुखद् बसाइ र सगरमाथा संवादको समयमा उत्पादक सहभागिताको कामना गर्दछु ।’
Published : Friday, 2025 May 16, 3:40 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया