आईजीपी अर्यालद्वारा नं. ३० गुल्म हे.क्वा. स्याङजाको निरीक्षण
पुतलीबजार । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले स्याङजा जिल्ला गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।
शनिबार आईजीपी अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गुल्म हे.क्वा. स्याङजाको निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षण भ्रमणका क्रममा आईजीपी अर्यालले मातहतलाई जनताको सेवालाई केन्द्रमा राखेर शान्ति सुरक्षा, विपत व्यवस्थापन लगायतका उद्धारका कार्यहरू गर्न निर्देशन दिएका छन् ।
Published : Saturday, 2025 May 10, 8:05 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया