साफ यू-२० च्याम्पियनसिप फुटबलमा भुटानलाई पहिलो जित

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानले पहिलो जित निकालेको छ ।
बुधबार ललितपुरको सातदोबाटोको एन्फा कम्प्लेक्समा भुटानले समूह ‘बी’मा माल्दिभ्सलाई २–१ ले हराएको छ । जितसँगै भुटानले ३ अंक जोडेको छ । भुटानले सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
माल्दिभ्सविरुद्धको खेलमा भुटान दश खेलाडीमा सीमित भएको थियो । भुटानले मध्यान्तरपछिको खेल १० खेलाडीमा प्रतिस्पर्धा गरेको थियो ।
भुटानका लागि जितसुन दोर्जी र नेवाङ छोपेलले गोल गरेका थिए । माल्दिभ्सका इसाफु फिराकले गोल गरेका थिए । इसाफुले फ्रिकिकमा बराबरी गोल गरेका हुन् ।
Published : Thursday, 2024 August 22, 8:09 am
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया